गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान त्रसित भएका छन् ।
Forgot Password