सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई तिव्रता दिइने
सिद्धबाबा सुरुङ मार्ग निर्माणले तीव्र गति पाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले सिद्धबाबा सुरुङ मार्ग निर्माणलाई तीव्र गति दिइने बताउनुभयो ।