अन्तरजिल्ला सुरक्षा समन्वय बैठक भक्तपुरमा सम्पन्न
उपत्यकाका तीन र छिमेकी जिल्ला काभ्रेपलाञ्चोकसहितका चार जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने, नाकामा कडाइ गर्ने र कानून विपरीतका अवैध गतिविधि रोक्न चार वटै जिल्लाका सुरक्षा निकाय एक भएर लाग्ने निर्णय भएको छ ।