शरीरलाई स्वस्थ्त तथा स्फुर्त राख्न इम्यूनिटी पावर बलियो हुनुपर्छ । इम्यूनिटी बढाउनका लागि डाइट तथा जीवनशैली दुवै सही हुनु अत्यावश्यक हुन्छ । यहाँ इम्यूनिटी बूस्ट गर्ने ८ तरिकाबारे चर्चा गरिएको छ ।
Forgot Password