प्रतिनिधि सभा बैठक भोलि १ बजेपछि सुचारु हुने

प्रतिनिधि सभा बैठक भोलि १ बजेपछि सुचारु हुने


काठमाडौं।प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सूचना टाँसेर बैठक स्थगित भएको हो।

खबरपाटी
खबरपाटी