लाखौंमा एक महिला हुन्छिन् ‘विशेष’, हरेक महिलामा हुन्छ यस्तो गुण
महिलालाई आफ्नो प्रसंशा सुन्न धेरै मन पर्छ । यो एक आम धारणा छ कि, यदि कुनै महिलाको मूड खराब छ भने उनलाई खुसी बनाउन थोरै प्रसंशा गरिदिए पुग्छ । यो त हो, तर झुटो प्रसंशा गर्दा भने उल्टो पनि हुन जान्छ ।