आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ - बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
बुधबार २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
३ दिनमा सुनको भाउ ११ हजार ५ सय रुपैयाँले घटेको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर ३३३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।