आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै रहेको घोप्टेभीरमा चार दिनपछि दुईतर्फी गाडी चल्न थालेका छन् ।
सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि एकतर्फी रूपमा सञ्चालन हुँदै आएको सडक हिजो बेलुकीदेखि दुईतर्फी सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।
सुख्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको यस सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ ।