आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - साताको पहिलो कारोबार दिन बज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले र चाँदी १७५ रुपैयाँले घटेको हो।
आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।