रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ – पूर्वसभापति शेरबहादुर देउवा नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका छन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा शुरु भएको हो ।
देउवा बिहीबार मात्रै नेपाल फर्किएका थिए। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा फागुन १३ गते सिंगापुर गएका थिए ।
सिंगापुरबाट हङकङ र त्यहाँबाट थाइल्याण्ड हुँदै उनी नेपाल फर्किएका हुन्।