आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।
पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कतासहित सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।