आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले ‘वेल’ घेराउ गरेका छन्।
विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले प्रश्नको जवाफ नदिएकोविरोध गर्दै उनीहरूले वेल घेराउ गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले सभा विधिसम्मतरूपमा सञ्चालन भइरहेको दाबी गर्दै सांसदहरूलाई सचेत गराइरहेका छन्। तर हर्क साम्पाङलगायत श्रम संस्कृतिका सांसदले अगाडि उभिएर विरोध जनाइरहेका छन्।
विरोधका बाबजुद सभामुखले सभा सञ्चालन गरिरहेकै छन्। सांसदले प्रश्न राख्ने र मन्त्रीले जवाफ दिने क्रम चलिरहेकै छ।