रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
धेरै मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने भनिए पनि सहमतिका आधारमा सबैभन्दा धेरै मत प्राप्त गर्ने घिमिरे सभापतिमा निर्वाचित भएको सांसद ज्ञानु पौडेलले जानकारी दिइन्।सभापति पदका लागि शनिबार साँझ भएको निर्वाचनमा शालिकराम घिमिरेले १९९, मञ्जु भुसालले ७१, डाक्टर राजकुमार सुवेदीले ८०, मधुप्रसाद अर्यालले १९, गोपाल घिमिरेले ८७ र रुपन्देहीका गणेश पौडेलले ८४ मत प्राप्त गरेका थिए।