बिहीबार सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ त कारोबार ?

बिहीबार सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ त कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ७६० रुपैयाँमा काराबार भएको चाँदी बिहीबार घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी