प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह वालेनले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

आज बिहान ११ बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। 

खबरपाटी
खबरपाटी