आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। शुक्रबार बसेको सङ्घको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ दररेटअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेटी ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको ३ हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन लागत वृद्धि, गर्मीका कारण उत्पादनमा कमी तथा बजार माग बढेकाले मूल्य समायोजन गरिएको हो। पछिल्लो एक महिनामा अण्डाको मूल्य करिब २० प्रतिशतले बढेको सङ्घले जनाएको छ।