आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – आज पनि नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.३७ अङ्कले घटेर २७५५.४१ विन्दुमा सीमित भएको छ ।
कूल ३ सय ५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता शेयर पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाँ खरिद बिक्री भएका छन् ।
आज ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने झन्डै १ अर्ब बढेको छ । अघिल्लो दिन हिजो ४ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको थियो ।
अस्ति सामान्य घटेको शेयर बजार हिजो पनि दोहोरो अङ्कले घटेको थियो ।