आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – सरकारी कर्मचारीको तलब कुल २१ प्रतिशत वृद्धि भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेटमार्फत उक्त घोषणा गरेका हुन्।
न्यूनतम रु ४० हजार देखि १ लाख कायम हुने पनि उनले बताए।