आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - लगातार ओरोलो लागेको सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार (जेठ १४) छापावाल सुनको मूल्य तोलाको दुई लाख ८५ हजार रुपैयाँ कायम छ । बुधबार (जेठ १३) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
सुनको मूल्य तोलाको एक समय तीन लाख ४० हजार रुपैयाँ पुगिसकेको थियो । तर, घट्दै दुई लाख ८५ हजारमा झरेको हो ।
चाँदीको मूल्य पनि तोलामा २१५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।