कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन्।

सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई प्रतिनिधिसभामा दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले बताए।

खबरपाटी
खबरपाटी