रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ - नेपाली कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मागेको स्पष्टीकरण फिर्ता लिने भएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको ठहर कांग्रेसले गरेको छ।
त्यसैले सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो।
यही वैशाख २ गते बसेको समितिको बैठकले खड्कासँग सात दिने स्पष्टीकरण मागेको थियो।