रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ ।
बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।