आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - काठमाडौँको पशुपति क्षेत्रमा बनेको अनधिकृत टहरामाथि आज काठमाडौँ महानगरको डोजर चलेको छ।
आज काठमाडौँ महानगरपालिकाले अनधिकृत टहरा हटाउन डोजर चलाएको हो। सो क्रममा केही घम्साघम्सीसमेत भएको छ।