संसदीय दलको नेता चयनका लागि कांग्रेसको छलफल सुरु

संसदीय दलको नेता चयनका लागि कांग्रेसको छलफल सुरु

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु भएको छ। 

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो।

खबरपाटी
खबरपाटी