आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । स्थानीय बजारमा बिहीबार (चैत २६) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको दुई लाख ९४ हजार ७०० रुपैयाँ तोकिएको छ ।
हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २५ रुपैयाँमा किनबेच भएको छ ।