आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ ।
शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।
यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ।
पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।