पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। 

आज साँझ विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। 

खबरपाटी
खबरपाटी