आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ।
आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
प्रतिनिधि सभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव हुने २० गते मनोनयन हुने उनले बताए। रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।