आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ।
एमालेको सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो।
दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।
निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।