आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण

आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९) सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । 

आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
 
आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो । 
 

खबरपाटी
खबरपाटी