आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - साताको दोस्रो कारोबार दिन (चैत ९) सेयर बजार सामान्य अंकल बढेको छ ।
यस दिन बजार ५.०१ अंकल बढेर २९३६.५६ विन्दु कायम भएको छ ।
३४२ कम्पनीको तीन करोड ८० लाखभन्दा बढी कित्ता एक लाख ५६ हजारपटकमा किनबेच हुँदा १५ अर्ब ७८ करोडको कारोबार भएको छ ।
घिल्लो दिन २३ अर्ब ५९ करोडको सेयर कारोबार भएको थियो । यो हिजोको तुलनामा सात अर्ब ८१ करोड रुपैयाँले कम हो ।
नेप्सेका अनुसार आज ६ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र होटेल फरेस्ट इन छन् ।