आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले आज पत्रकार सम्मेलन गरि पर्सि माघ ४ गतेदेखि लागू हुने गरि पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमणमा परेको जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो ।
पाण्डेले माघ ४ गतेपछि आफ्नो अबको यात्राबारेमा जानकारी गराउने बताउनुभएको छ ।