आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध अमेरिकी दूतावास नजिकै महाराजगन्जमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको छ।
भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेँको हो।
भेनेजुएलाको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राख्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।