आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन्।
देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शनिबार बिहान ९ बजे आफ्नै निवासमा बोलाएका छन्।
उनीहरूबीच आसन्न महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसले पुस २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ।