रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने

रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै रिहा हुनसाथ लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन्। 

विज्ञप्तिमार्फत कावा सभापति अर्यालले लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेको बताएका छन्। उनले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पनि उनले व्यक्त गरेका छन्। 

खबरपाटी
खबरपाटी