राष्ट्रपति पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले  राजीनामा दिए

राष्ट्रपति पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले  राजीनामा दिए

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले  राजीनामा दिएका छन्।

राष्ट्रपति पौडेल सचिवालय स्रोतका अनुसार उनले राजीनामा दिएका हुन्। उनी आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ।

खबरपाटी
खबरपाटी