आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार स्थिर रहेको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७ सय रूपैयाँले बढेको हो । बिहीबार २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुन शुक्रबार २ लाख ३९ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।