बिहीबार सुनको मूल्य स्थिर

बिहीबार सुनको मूल्य स्थिर

काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।  बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी