आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य २९०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार २ हजार रुपैयाँले घटेको सुन आज २९०० रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार २९०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ३७ हजार कायम भएको हो। सोमबार प्रतितोला सुन २ लाख ३९ हजार ९०० कायम भएको थियो।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। सोमबार एक तोला चाँदी २ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।