आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - सरकारले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।
कार्यालयले बिहीबार सूचना जारी गरी असोज ८ गतेको निर्णय अनुसार कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।