राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

काठमाडौं । अहिले त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।

अहिले वार्तास्थलमा सुशीला कार्की आइपुग्न बाँकी रहेकाले कार्की आइपुग्ने बित्तिकै वार्ता सुरु हुने समाचार स्रोतले जनाएको छ ।

 

खबरपाटी
खबरपाटी