आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुन लागेको छ । नेपाली सेनाको उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले तीन जनाबीच वार्ता हुन लागेको हो ।
कार्कीलाई जेनजीको प्रतिनिधिको रुपमा अघि सारिएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजीको एक समूहलगायतले कार्कीलाई नै अघि सार्नुपर्ने धारणा राखेका थिए । त्यसपछि अहिले वार्ता हुन लागेको जनाइएको छ ।