जेनजीको आन्दोलन हिंसात्मक बन्दै

जेनजीको आन्दोलन हिंसात्मक बन्दै

काठमाडौं : जेनजीको आन्दोलन हिंसात्मक बनेको छ। माइतीघरबाट सुरू भएको आन्दोलन अहिले बानेश्वरमा रहेको संसद् भवन छिरेको छ। आन्दोलनलाई रोक्न प्रहरीले व्यापक अश्रु ग्यास हाने पछि प्रदर्शनकारीहरू बाहिरिएका छन्।

अहिले मुलगेटमा झडप भइरहेको छ।

 

 

 

खबरपाटी
खबरपाटी