आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१ बिन्दुमा आइपुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार पाँच अर्ब १० करोड रूपैयाँ कारोबार भएकोमा आइतबार ४ अर्ब ४३ करोड रूपैयाँ पुगेको छ।
कारोबारमा आएका ‘अन्य’ तथा सबै समूहगत परिसूचक घटेका छन्। यसदिन सबैभन्दा बढी व्यापारमूलक समूह १.९७ प्रतिशतले घटेको छ।
यसदिन तीन सय २३ वटा लगानी उपकरणको कारोबार भएकोमा एक सय ७४ वटाको मूल्य बढ्यो, दुई सय ५८ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।