जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु

काठमाडौं । जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेघावाटको जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । 

सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरेको आयोजनाले असारबाट व्यापारिक उत्पादन गरेको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले जानकारी दिए ।


पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणको असार ३० गतेको पत्र असार ११ मध्यान्न १२ बजेटदेखि कायम हुने गरी आयोजनको व्यापारिक उत्पादन मिति कायम भएको हो ।

खबरपाटी
खबरपाटी