आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मन्त्री यादवले ल्याएको बजेटमा शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।