आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ ।सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । आज चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।