नेप्सेमा ९.०८ अंकको गिरावट, कारोबार रकम भने साढे १२ अर्ब माथि

नेप्सेमा ९.०८ अंकको गिरावट, कारोबार रकम भने साढे १२ अर्ब माथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको छ । 

आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ ।

यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । त्यपछि सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


 

खबरपाटी
खबरपाटी