घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९० हजारमा कारोवार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी