नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण

नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरणको घोषणा गरेको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

निगमको क्षमता विकास र गुणस्तर बढाउन रणनीतिक साझेदार भित्राउने घोषणा समेत उनले गरे ।

खबरपाटी
खबरपाटी